१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सिटिजन लाइफले गर्‍यो प्रतिनिधिसभा सदस्यहरुलाई ‘सिटिजन लिडर्स’द्वारा सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित भएका आफ्ना “सिटिजन लिडर्स” लाई बधाई तथा शुभकामना व्यक्त गर्ने उद्देश्यले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । हिजो कम्पनीको केन्द्रीय कार्यालय, थापाथलीमा आयाेजित उक्त कार्यक्रममा सिटिजन लाइफसँग आबद्ध रही प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने माननीय सांसदहरू भक्तपुर क्षेत्र नम्बर