नियामक नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको निर्जीवन बीमा कम्पनीहरुको व्यावसायिक हरहिसाबले नेपाली बीमा कम्पनीहरु अरुको जोखिम कम गर्ने चक्करमा आफैँ ठूलो जोखिमसँग खेलिरहेको देखाएको छ । काठमाडौँ । नेपाली बीमा कम्पनीहरूको लगानी र व्यापार गर्ने शैलीमा एउटा गम्भीर असन्तुलन देखाएको छ। कुल ३७ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको बीमा