काठमाडौँ । सोलु दुधकुण्ड नगरपालिका–११ पत्तालेस्थित गौरीटाप मन्दिरको बाबाजी बस्नको लागि बनाएको आश्रम घरमा आगलागी हुँदा २५ लाखको क्षति भएको छ । विद्युत तार सर्ट भई शनिबार साँझ आगलागी हुँदा आश्रममा रहेको भाँडवर्तन, काठपात, लत्ताकपडा जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा