काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा नभई रियलष्टिीक वृद्धि भएको बताएका छन् । बैंकिङ्ग क्षेत्रको समस्या र आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । वर्किङ् गाइडलाइन आएपछि स्टिक हुनुपर्दा एनपिए बढेको बताए । यो वर्ष लाभांश कम लिन गभर्नर अधिकारीले आग्रह गरे