२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

समता घरेलु लघुवित्तको ४५ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ४५ हजार ६९ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर ३ गते) ले ३५ दिनभित्र