२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

छिट्टै सबै सरकारी सम्पतिको बीमा हुने, सरकारको निर्णयबाट खुसी छौंः अध्यक्ष शिलवाल

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद शिलवालले सरकारी सबै भवन र सम्पतिको बीमा हुने सरकारको निर्णयबाट सुखी लागेको बताएका छन् । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बिमा योजना ‘सहि प्लान’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सरकारी सबै भवन र सम्पतिको बीमा हुने सरकारको निर्णयबाट हामी