२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । सरकारको टिकटक बन्द गर्ने निर्णयको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा ५ वटा रिट पुगेको हो । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बन्धमा निर्णय हुने