प्रचण्ड शाक्यअध्यक्ष, नेपाल हस्तकला महासंघ नेपाल हस्तकला महासंघद्वारा बर्सेनि आयोजना गरिँदै आएको २० औँ हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिताको तयारी कहाँ पुगेको छ ? हामी हस्तकला मेला तथा प्रतियोगिताको अन्तिम चरणमा पुगेका छौं । हाम्रो तयारीकै बीचमा तिहार र छठ पर्वका कारण केही समय ओझेलमा परेको जस्तो देखिए