२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

चार वर्षपछि व्यवसायिक रुपमा खुल्यो कोरला नाका: अब वर्षभर नै पूर्ण रुपमा संचालन हुने, चुनौति कस्तो ?

काठमाडौं । सोमबारदेखि मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थिति कोरला नाका खुलेको छ । चार वर्षपछि उक्त नाका खुलेको छ । कोरोना महामारीको बेला २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघि भने वर्षमा दुई पटक मात्रै अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । तर, सोमबारदेखि भने अब यो नाका