काठमडौं । तिहारको मुखैमा अमेरिकी डलरको भाउले नयाँ कीर्तिमानी रेकर्ड बनाएको छ । आइतबार डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैङ्कका अनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । यो नै हालसम्मको उच्च बिन्दु हो । आइतबारका लागि अमेरिकी डलरको खरिद