२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

तिहार बिदामा समेत कुन कुन बैंकले दिदैं छन् सेवा ? (सूचीसहित)

काठमाडौँ । तिहारको बेला सरकार कार्यालयहरु बन्द छन् । निजि संघ संस्थामा समेत तिहार बिदा दिइएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरुले भने बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश बैंकले आफ्नो केहि शाखाहरु खुला राख्ने भएको छ । तिहारको बेला बैंकिङ्ग संस्था थप्प