काठमाडौं । आज आइतबार लक्ष्मी पुजाको दिन हो । सबै नेपालीले आफ्नो महत्वपुर्ण चाड तिहारलाई हर्सउल्लासका साथ मनाउने गर्छन । लक्ष्मीको वास सफा सुग्गर ठाउँमा हुने हुनाले सबै नेपालीले आफु बसेको सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने जनविश्वास रहेको छ । भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर