काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ अन्तिम दिनसम्म १ अर्ब २५ करोड ७६ लाख १६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात कात्तिक २० गते साँझ ५ः०७ बजेसम्म ११ लाख ९४ हजार ८२० जनाले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका थिए