२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

१६औँ योजनाका लागि दैश दौडाहामा योजना आयोग, सदस्यहरुको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन

काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेका छ । सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय