काठमाडौँ । लगातार चौथो दिन राताम्य भएको बजार आज भने सुधार आएको छ । बजार आज दोहोरो अकंले बढेको हो । धितोपत्र बोर्डले नकारात्मक नेटवर्थ भएका कम्पनीलाई समेत आइपीओ निष्कासनको अनुमति दिएको भन्दै लगानीकर्तामा निराश पैदा भएको छ । लगानीकर्ताको मनोबल कमजोर भईरहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.३०