२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

बनेपामा खुल्यो सीजी डिजिटलको २५औं शोरुम

काठमाडौँ । चौधरी गु्रप अन्तर्गतको नयाँ तथा भब्य मल्टि ब्रान्ड शोरुम सिजी डिजिटलको २५औ शाखा बनेपामा खोलिएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य ज्यु र सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस.सि.साबुको उपस्थितिमा असोज २९ गते उक्त शोरुमको भब्य उद्घाटन भएको हो । सिजी डिजिटल शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु