२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

प्रतिकित्ता १०० रुपैयाँमा नै अपि पावरको सेयर आजसम्म किन्न पाउने

काठमाडौँ । अपि पावर कम्पनीको सेयरमा आवेदन दिने आज अर्थात् असोज २४ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले असोज १७ गतेदेखि ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त सेयरका लागि न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिँदा सो वा सो भन्दा