२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

दशैंका लागि एक दिनमा २४ हजार यात्रुले लिए अग्रिम टिकट

काठमाडौँ । दशैंका लागि २४ हजार भन्दा बढी यात्रुले अग्रिम टिकट लिएका छन् । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दशैं, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका हुन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट