२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कर्मचारी हटाएका हौँ: स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरूलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताएका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालमा