२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

सोनापुर मिनरल्सको आइपीओ भोलि बाँडफाँट हुने, एक लाख ४१ हजारको हात रित्तो

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओमा बाँडफाँटको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बुधबार अर्थात असोज २४ गते बाँडफाँट गर्ने भएको हो । कम्पनीको आइपीओमा १ लाख ४१ हजार ४४२ जनाको हात रित्तो हुने भएको छ । आइपीओमा अन्तिम दिनसम्म ११ लाख