काठमाडौँ । सुनचाँदी ब्यवसायी, बैंकर्ष संघ र सञ्चालनमा रहेका राष्ट्रिय स्तरका ‘ए’ लेभलका सम्पूर्ण बैंकका प्रतिनिधीहरु बीच आइतबार काठमाडौंमा सुनको आपूर्ति, वितरण र र मुल्य निर्धारण प्रकृया सहज वनाउने सहमति भएको छ । सुनचाँदी ब्यवसायीहरुले विगत लामो समय देखि यी बिषयमा आवाज उठाउँदै आएका थिए । नेपाल सुनचाँदी ब्यवसायी महासंघ,