२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

क्रिकेटको ‘ए’ टीम बनाउने क्यानको घोषणा

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आधिकारिक ‘ए’टीम घोषणा गर्ने भएको छ । क्यानका सचिव पारस खड्काले आगामी प्रधानमन्त्री कप लगत्तै ए टीमको घोषणा गर्ने बताएका हुन् । राष्ट्रिय टिमको धेरै म्याच भएकाले ए टीम एकदमै जरुरी भएको खड्काले बताए । टी–२० विश्वकपका लागि छनोट भएको राष्ट्र क्यानडाले