२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

गरिमा क्यापिटलले मनायो ‘विश्व लगानीकर्ता सप्ताह २०२३’

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह- २०२३ को अभियान अन्तर्गत सप्ताहव्यापी पूँजी बजार साक्षरता कार्यक्रम र विभिन्न अन्तर्रिक्रया कार्यक्रमहरु गरी सम्पन्न गरेको छ । यस अन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता तथा सर्वसाधारणहरुलाई सुचित गराउने उद्देश्यले तपसिल बमोजिमका सप्ताह व्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ । विश्व लगानी कर्ता