काठमाडौँ । आज बालाजु औद्योगिक क्षेत्रमा बारुण यन्त्र शाखा कार्यालय भवन निर्माण गर्न आज शिलान्यास पूजा भएको छ । विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा, वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनसहित समितिका सदस्यहरुले जग पूजा गरेका थिए । गएको बर्ष मंसिर २६ गते २८ औँ महानगर दिवसको अवसर