२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

वल्र्डलिंकका ग्राहकलाई सामसङ ब्रान्डका समान खरिदमा १५ हजारसम्मको छुट, यस्ता छन् अन्य अफर

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खरिदमा आकर्षक तथा विशेष छुट पाउने भएका छन् । आउँदै गरेका चाडपर्व लक्षित गरी सामसङले वल्र्डलिंकसँगको सहकार्यमा यस्तो अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत वल्र्डलिंकका ग्राहकलाई सामसङ उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान गरिनेछ । जसअनुसार सबैभन्दा