काठमाडौँ । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् । उनी ६ सय ५९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रूपकमान महर्जनले ५ सय ४२ र अर्का प्रतिस्पर्धी रविन्द्रराज ताम्राकारले २ सय २८ मत ल्याएका थिए । संघको ४४ औँ वार्षिक साधारणसभा पश्चात हिजो भएको