२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

दशैँको अवसरमा काठमाडौंमा सबैभन्दा ठूलो एक दिने माईपे मेला हुने

काठमाडौँ । माईपे इभेन्टस्को आयोजनामा दशैँको अवसरमा एक दिने माईपे मेला कार्यक्रम गर्ने भएको छ । असोज २६ गते शुक्रबार दरबारमार्ग स्थित होटल अन्नपूर्णमा माईपे इभेन्टस्को आयोजनामा उक्त मेला हुन लागेको हो । मेलामा नेपालका चर्चित गायक सुगम पेखरेल, द इलिमेन्टस्, कबवेब, सनुप पौडेल, अनिल रिजाल लगायतका गायकहरुको प्रस्तुती रहने