काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकोछ । कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीको असोज १९ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेउरधनीहरुलाई चुक्तापूँजीको ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो