२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

‘एनआइसी एसिया ग्रोथ फण्ड–२’ ले १० करोड इकाई बिक्री गर्ने, बोर्डले दियो अनुमति

काठमाडौँ । एनआइसी एसिया क्यापिटले म्युचुअल फण्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । ‘एनआइसी एसिया ग्रोथ फण्ड–२’ को १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । प्रतिइकाई १० रुपैयाँमा बिक्रीमा जाने छ । यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल र कोष प्रवर्द्धकमा एनआईसी