काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले प्रतिफल घोषण गरेको छ । फण्डले गत आर्थिक वर्ष २०७९/८० का लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको हो । ग्लोबल आइएमई क्यापिटलको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई कर सहति ५ प्रतिशतका दरले हुन आउने रकम ५ करोड १२ लाख