२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

चोरी तस्करी नियन्त्रण गर्न सुनको कोटा वृद्धिः उद्योग मन्त्री रिजाल

काठमाडौँ । उद्योग मन्त्री रमेश रिजालले चोरी तस्करी र अवैध कारोबार नियन्त्रणमा सघाउ पुर्याउन सुनको कोटा वृद्धि गरेको बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शोमबार मन्त्रालयमा आयोजना गरेको सुनचाँदी ब्यवसायी संगको छलफल कार्यक्रममा मन्त्री रिजालले आपूर्ति ब्यवस्था सुनिश्चित भएपछि चोरी पैठारी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताएका हुन्