२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

लगानीकर्ताको घेराउपछि अर्थमन्त्री भने,–‘१२ करोडको क्याप हटाउँ भनेकै छु, गभर्नर मान्दैनन् त मैले के गर्ने ?’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतलाई लगानीकर्ताले घेराउ गर्दै सेयर कर्जामा १२ करोडको क्याप हटाउन माग गरेका छन् । सोमबार नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता दिवसको अवसरमा आयोजित कार्यक्रममा लगानीकर्ताहरुले अर्थमन्त्री महतलाई सो माग गरेका हुन् । सेबोनले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गरेर फर्किने बेलामा अर्थमन्त्री