काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयर समूहको ३० हजार ७९७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक सेयरधनी कपिल न्यौपानेले ३० हजार १९३ कित्ता र शान्ता कुमारी अधिकारीले ६०४ कित्ता बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको