काठमाडौँ । सरकारले उखुको खरिद मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य निर्धारण गरेको हो । यो सँगै अब उद्योगहरुले उखु किसानहरुलाई प्रति क्वीन्टल पाँच सय ६५ दिनु पर्ने भएको छ । त्यसमा सरकारले प्रति क्वीन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको छ । यो सँगै उखुको खरिद