२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

यती एयरलाइन्सले प्रिमियममा आइपीओ जारी गर्ने, २५ वर्षको अवसरमा क्यानद्धारा सम्मान

काठमाडौँ । यती एयरलाइन्स सम्मानित भएको छ । नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ले एयरलाइनसको २५औं वर्षको अवसरमा सम्मान गरेको हो । क्यानका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पालाई बधाईसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् । यति काठमाडौँबाट लुक्लासम्म पहिलो उडान भरेको यस एयरलाइन्सको स्थापना सन् १९९८ सेप्टेम्बर