काठमाडौँ । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अर्थात पुष ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्रस्तावका लागि पुष ५ गते बुक क्लोज गर्ने भएको हुँदा पुष ४ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् । भगवती हाइड्रोपावर डेभलपमेन्टकम्पनीले वार्षिक साधारण सभा पुष २४