२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

कम्पनी दर्ता र दर्ता भइसकेको कम्पनीले पूँजी बृद्धि गर्दा शुल्क नलाग्ने

काठमाडौं । कम्पनी दर्ता र दर्ता भइसकेको कम्पनीले पूँजी बृद्धि गर्दा शुल्क नलाग्ने भएको छ । कम्पनी दर्ता र पूँजी बृद्धि गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको हो । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी बृद्धिको व्यवस्था कार्यान्वयनमा आएको हो । राजपत्रअनुसार कम्पनी ऐन २०६३ को दफा ५