काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माले ओलीले ब्यवसायहरु धरापमा परेको बताएका छन् । नेकपा एमाले बाग्मती प्रदेशको अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले समय मै भुक्तानी नदिदा निर्माण ब्यवसाय पनि कालो सूचीमा पर्ने गरेको ओलिको तर्क थियो । ‘अहिले ब्यवसाय धराप र अर्थतन्त्र डामाडोल