काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले १६औं वार्षिक साधारण बोलाएको पुष २६ गतेका लागि बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव पारितका लागि सभा आव्हान गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ ४३ पैसा बराबरको नगद लाभांश वितरण