काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश चरण आर्थिक संकटमा रहेको बताए । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनका उद्धघाटन समारोहमा महासचिव पोखरेलले यस्तो बताएका हुन् । सोही अवसरमा उनले हालको गठबन्धन सरकारले देशलाई संकटतर्फ धेकेलेको बताए । उनले भने,–‘देशमा चरम आर्थिक संकट छ । गठबन्धन सरकारले देशलाई झन्