२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न निक्षेप तथा कर्जा सुरक्षण कोषले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । कोषको ५० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘यसका लागि निजी क्षेत्रले पनि सकारात्मक सञ्चार फैलाउनुपर्छ ।’ अर्थतन्त्रमा समस्या छन्, तर ती