काठमाडौं । बुधवार सुनको भाउ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो । मंगलबार ५०० रुपैयाँले बढेको सुन आज भने घटेर १ लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबलार १ लाख १३ हजार रुपैयाँमा