काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । मंगलबार मनोनयनका क्रममा अध्यक्षसहित सबै पदमा निर्विरोध कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन र जय सिवाकोटी निर्विरोध चयन भएका छन् । महासचिवमा दुर्गाराज श्रेष्ठ र सचिवमा शुष्मा महरा निर्विरोध निर्वाचित भएका