काठमाडौं । फोनपेमार्फत नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ । नेपालको ‘फोनपे पेमेन्ट सर्भिस प्रालि’ र ‘नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया’ को सहायक कम्पनी ‘एनपीसीआई इन्टरनेसनल पेमेन्ट लिमिटेड’ बीच ‘ग्लोबल फिन्टेक फेस्ट–२०२३’ मा क्रसबोर्डर डिजिटल भुक्तानी गर्न सम्झौता भएको हो । फोनपे