२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

एनआइसी एसिया डाइनामिक डेब्ट फण्डद्धारा लाभांश खातामा जम्मा

काठमाडौं । एनआइसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया डाइनामिक डेप्ट फण्डले आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गरेको छ । फण्डले गत आर्थिक वर्षका लागि कर सहित १० प्रतिशत लाभांश वितरण गरेको हो । हितग्राही खातामा उल्लेख तथा अध्यावधिक भएको बैंक खातामा मात्र लाभांश जम्मा गरेको जनाएको छ ।