काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार राताम्य भएको छ । मंगलबा सामान्य घटेको बजार आज फेरी भारि गिरावट आएको हो । केहि दिन यता बजार निकै सुस्त बनिरहेको छ । लाभांशको सिजनमा बजार सुस्त हुँदा लगानीकर्तमा थप अन्योलता उत्पन्न भएको छ । अहिले साना र ठूला सबैथरिका लगानीकर्ता