२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

अन्तरदेशीय विद्युत व्यापारसँगै आन्तरिक खपत वृद्धिका लागि पूर्वाधारमा लगानी बढाउन जोड

काठमाडौं । विद्युत उत्पादन बढ्दै गएकाले छिमेकी देशमा निर्यातसँगै आन्तरिक खपत वृद्धिका लागि पूर्वाधार निर्माणमा लगानी बढाउन सरोकारवालाले जोड दिएका छन् । नेपाल पूर्वाधार पत्रकार समाज (सिज) ले आयोजना गरेको ‘विद्युत व्यापार र पूर्वाधार’ विषयक नीतिगत छलफल कार्यक्रममा सहभागीले आन्तरिक खपत वृद्धिलाई उच्च प्राथमिकतामा राखी बढी भएको विद्युत मात्रै भारत