काठमाडौं । जीवन बीमा कम्पनीहरूले व्यापार बढाएका छन् । हाल सञ्चालनमा रहेका १४ वटा कम्पनीहरूले चार महिनामा साढे ४९ अर्बको व्यापार गरेका हुन् । चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्ममा ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । जुन गत आवको सोही अवधिको तुलनामा भने