काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा ६ लाख १४ हजार भन्दा बढीको हात रित्तो हुने भएको छ । सिडिएसका अनुसार अन्तिम दिनसम्म १५ लाख १४ हजार २८२ जनाले १ करोड ६८ लाख २६ हजार ८८० कित्ताका लागि आवेदन दिएका छन् । जस मार्फत ४ अर्ब १० करोड ५७ लाख ५८