२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

२ प्रतिशत तल झर्‍यो अन्तर बैङ्क ब्याजदर, बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदा किन बढेन कर्जा लगानी ?

काठमाडौं । अन्तर बैङ्क कारोबारको ब्याजदर २ प्रतिशत बिन्दुभन्दा तल झरेको छ । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएसँगै अन्तर बैङ्क कारोबारको ब्याजदर पनि घटेको हो ।  हाल यस्तो ब्याजदर १.९४ प्रतिशत बिन्दुको लाइनमा झरेको छ । हाल बैङ्कहरूमा निक्षेप उच्च वृद्धि भएसँगै यस्तो ब्याजदर निरन्तर घट्न थालेको हो । हाल बैंकिङ्ग